Nidan Media

पर्यटकको पर्खाइमा डुंगा व्यवसायीहरु

पर्यटकीय राजधानी पोखराको लेखनाथस्थित बेगनास तालमा पर्यटकको पर्खाइमा डुंगा व्यवसायी । पोखरा आउने अधिकांश पर्यटकहरु फेवातालमै रमाउने हुँदा बेगनासतालमा पर्यटकको संख्या कम हुने गरेको छ ।

तस्बिर : ऋषिराम बराल/रासस ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.