Nidan Media

गण्डकीको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।

कांग्रेसकी गण्डकी प्रदेश सां‌सद विमला गौचन थकालीको निधन भएपछि रिक्त समानुपातिकतर्फको पदमा थापालाई पठाउने निर्णय भएको हो। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्याङ्जाकी थापालाई गण्डकीको रिक्त सांसद पदमा पठाउने निर्णय गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.