Nidan Media

नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र चीनबीच ९ बुदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारी बीच आज ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

–टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
–नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
–नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
–फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
–विकास योजना सम्बन्धी समझदारी पत्र
–आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
–नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
–स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
–नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.