Nidan Media

एनपीएलको ट्रफी अनावरण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सोमबार सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई शुभकामना दिए । उनले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको उल्लेख गरे ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.