Nidan Media

श्रीलंकन एयरलाइन्सको हवाई भाडा घट्यो

काठमाडौं । श्रीलंकन एयरलाइन्सले हवाई भाडा घटाएको छ । नेपालमा नियमित उडान गरिरहेको यस एयरलाइन्सको श्रीलंका–काठमाडौं–श्रीलंका र काठमाडौं–माल्दिभ्स–काठमाडौं दुबै रुटमा ५ देखि २० प्रतिशतसम्म भाडा घटेको छ।

कम्पनीका सेल्स म्यानेजर दीपक मैनालीका अनुसार घटेको भाडादर आजबाट ३१ डिसेम्बरसम्म लागु हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारको अनुरोधमा कम्पनीले भाडा घटाउने निर्णय लिएको हो ।

By निदान मिडिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.