Nidan Media

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिका सार्वजनिक भएको छ।

मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सो खेल मध्यान्ह १२:१५ मा हुनेछ।

त्यसपछि दिनको दुई खेल हुनेछन्। पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछन्। मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका कारण कुनै खेल हुने छैन। फाइनल खेल आगामी पुस ६ गते शनिबार हुनेछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.