Nidan Media

भाइटीका साइत बिहान ११ बजेर ३७ मिनेटमा

पोखरा ।
नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ । यसपालि १४ गते काग तिहार, १५ गते कुकर तिहार र सोही दिन दिन साँझ लक्ष्मीपूजा हुनेछ । १६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.