Nidan Media

पोखरामा रास्वपाका कार्यकर्ताको विरोध प्रदर्शन (तस्विरहरु)

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कार्यकर्ताले पोखरामा विरोध प्रर्दशनको तयारी गरेका छन् । राष्ट्रिय मानव अधिकार चोकमा कार्यकर्ता जम्मा भएका छन् ।

 

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई आज बिहानपख पोखरा ल्याइएको हो । लामिछानेलेलाई आज (शनिबार) सार्वजनिक बिदा परेका कारण भोलि (आइतबार) मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

तस्विर: दिपक अधिकारी

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.