Nidan Media

सुनको मूल्य बृद्धिमा नयाँ रेकर्ड

काठमाडौं ।

सुनले आज (बिहीबार) फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ। यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो। मंगलबार सुनको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो। असोजमा महँगो मूल्यको नयाँ नयाँ कीर्तिमान बनाएको सुनको मूल्यले कात्तिक १ गते पनि नयाँ रेकर्ड बनाएको छ।

 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.