Nidan Media

दोहोरी गीत प्रतिष्ठान कास्कीको शुभकामना कार्यक्रम सम्पन्न

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले विजया दशमी,दिपावली एवम छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष पुरुषोत्तम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिवहरु जीवन दाहाल,घनश्याम रिजाल,शंकर बिरही गुरुङ ,कास्कीका सस्थापक अध्यक्ष तारापती सुवेदी,सरंक्षक पार्बती जिसि ,सल्लाहकार संयोजक सोमनाथ बाँस्तोला,कानुनी सल्लाहकार नारायण शर्मा, प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की ,प्रतिष्ठान कास्कीका पुर्व अध्यक्ष प्रेमराज अधिकारी ,पत्रकार श्याम कुवर, सल्लाहकारहरु शालिग्राम पौडेल ,भिम भट्टराई लगायत प्रतिष्ठान गण्डकीका पदाधिकारीहरु र सदस्यहरु ,आजिवन सदस्यहरु एवम विभिन्न कलाकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला अध्यक्ष तुलसी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन संस्थाका कार्यवाहक सचिव सुनिल गायक र स्वागत मन्तव्य उपाध्यक्ष पर्शुराम अधिकारीले गरेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.