Nidan Media

सोमबार (आज) अदालतबाट जोशीको म्याद थपिने

पोखरा ।

विभिन्न सहकारीबाट गोर्खा मिडिया प्रालिमा गएको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जोशीलाई हवाई जहाजबाट आइतबार बेलुकी पोखरा ल्याइएको हो । उनलाई सोमबार (आज)  जिल्ला अदालत कास्कीमा उपस्थित गराइने कास्की प्रहरीले जनाएको छ ।

६५ करोड भन्दा धेरै सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरिएको अभियोगमा पूर्व सञ्चालक जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.