Nidan Media

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

पोखरा

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी आइतबार् पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.