Nidan Media

रिहा भए बले

काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलात्कारको आरोप लगाएकी छन् ।

उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.