काठमाडौँ । नेपालमा आज पनि भूकम्प गएकाे छ।
दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसूस गरिएको थियो ।




