Nidan Media

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थली(घण्टी घर) मा बिहीबार (चैत १२) अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

उनका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.