Nidan Media

तोलामा ६५ सय घट्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा छ हजार पाँच सय रुपैयाले घटेर दुई लाख ७५ हजार पाँच सय रुपैयँमा कारोबार भएको छ ।

आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

आइतबार चाँदी प्रतितोला चार हजार चार सय २५ रुपैयमा कारोबार भएको छ ।

आइबार चाँदीको मूल्य चार हजार पाँच सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.