काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ ओटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।
सोमबार राति संखुवासभाको मत परिणाम सार्वजनिक भएसँगै १६५ ओटै क्षेत्रको मतगणना सकिएको हो ।
समानुपातिकतर्फको पनि मतगणना अन्तितर्फ पुगेको बताइन्छ।
प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ ।



