Nidan Media

रास्वपा १९, कांग्रेस पाँच, नेकपा तीन र एमाले एक सिटमा विजयी , रास्वपाको अग्रता सय स्थानमा

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २८ स्थानको अन्तिम मतपरिणाम आएको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १९, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले ३ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेको छ ।

१६५ स्थानमध्ये रास्वपा १०० स्थानमा अगाडि छ । नेपाली कांग्रेस ९, नेपाली कम्युनिष्ट पार्टी १३ तथा नेकपा एमाले १० स्थानमा अगाडि रहेको छ ।

त्यस्तै श्रम संस्कृति ५, राप्रपा १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.