Nidan Media

कास्की-३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले गरे मतदान

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का उम्मेद्वार मनोज गुरुङले मतदान गरेका छन्।

उनले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ स्थित बाँकोट आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी सादगी र इमान्दार व्यक्तित्वका रुपमा परिचित छन् । गुरूङ कांग्रेस कास्की-३ का क्षेत्रीय सभापतिसमेत हुन् ।

कास्की-३ मा ३१ ओटा वडा र एक लाख सात हजार बढी मतदाता छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.