Nidan Media

बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौँ । पेट्रोलियम पदार्थको भाउ बढेको छ ।

इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाएअनुसार भाउ बढेर आएको हो ।

पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसा तथा डिजेलमा पाँच रुपैयाँ ०२ पैसा बढेर आएकामा नेपाल आयल निगमले भने पेट्रोलमा एक रुपैयाँ तथा डिजेलमा तीन रुपैयाँ बढाएको हो ।  अन्य भने यथावत् रहेको निगमले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.