Nidan Media

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनारका अनुसार माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.