काठमाडौं । साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले शानदार जीत हासिल गरेको छ ।
बिहीबार सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ५-० गोल अन्तरले हराएको हो ।
नेपाली राष्ट्रिय महिलाा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे ।
माल्दिभ्सकले एक गोल आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र थप्न सक्यो ।





