Nidan Media

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा प्राध्यापक मुना राना नियुक्त भएकी छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नयाँ अध्यक्षका रूपमा नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि उनलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

काउन्सिलको उपाध्यक्षमा रोशनी लक्ष्मी तुइतुइ, सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.