Nidan Media

कास्कीमा भूकम्पको धक्का

पोखरा । कास्कीमा आइतबार साँझ भूकम्प गएको छ ।

कास्कीस्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो ।

साँझ ५ बजेर १९ मिनेटमा ४ रेक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.