Nidan Media

पाँच अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पाँच अंकले घटेको छ ।

बजार बन्द हुँदा नेप्से ५दशमलव१७ अंकले घटेको छ । नेप्से ०दशमलव२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ ।

आज दिनभरमा पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको एएक करोड १५ लाख एक हजार दुई ८४ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । छ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

दिनभरमा तीन सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार चार सय ८७ पटक शेयर किनबेच भएको छ । तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

१३ समूहमध्ये नाै समूह घटेको छ भने बाँकी चार समूह बढेको छ । आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.