Nidan Media

गण्डकी प्रदेश सभाको बैठक अन्तिम समयमा आएर स्थगित

पोखरा । बुधबारका लागि आह्वान गरिएको गण्डकी प्रदेश सभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठकका लागि आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताएको छ ।

मंगलबार बसेको कार्यव्यवस्था बैठकमा सांसददहरूले तयारी नपुगी बैठक नराख्न सुझाव दिएपछि स्थगित गरिएको सभामुख कृष्ण धितालले जानकारी दिए । अर्को बैठक पछि तय हुने उनले बताए ।

जेनजी आन्दोलनका क्रममा संसदको मूल भवन जलेर नष्ट भएपछि मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहललाई अस्थायी संसद सभाहल तयार गरिएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.