राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।
प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आन्दोलनको तयारी, र भावी रणनीतिका विविध विषयमा छलफल हुनेछ।