Skip to content

‘झरीपछिको इन्द्रेणी’को शुभ–मुहूर्त

चलचित्र झरीपछिको इन्द्रेणी’को शुभ–मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको धन्वन्तरी वाराही मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्मको छायाङ्कन पनि आजैबाट सुरु हुनेछ ।

फिल्ममा रमेश उप्रेती, निर्मल शर्मा, दिपाश्री निरौला, गणेश उप्रेती, प्रियाना आचार्य लगायतको मुख्य भूमिका रहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा खिचिने फिल्मको कथा कुमार बेन्जन्कारको हो भने पटकथा गणेश कार्कीले तयार गरेका हुन् ।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्न लगेका हुन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x