Skip to content

कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को अन्त्येष्टि

कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा)को गएराती निधन भएसँगै शनिबार बिहान ९ बजे पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा चलचित्र बिकाश बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र अधिकारी, दिपकराज गिरी, दिपक प्रसाद आचार्य, सुशीला निरौला (विमली), गायिका राधिका हमाल लगायतको उपस्थिती रहेको थियो ।

अप्सरा आमाले बि.स. २०५२ सालमा ट्वाक्क टुक्कसँगै हिजो आजका कुरा सिरियलबाट कलाकारिता यात्रा सुरु गरेकी थिइन् । काम गर्दै जाँदा मेरिबास्सैमा सिताराम कट्टेल (धुर्मुस)कै खड्का जि क्यारेक्टरको श्रीमती अप्सरा बनेपछि चर्चामा आएकी थिइन् । उनी पछिल्लो केहिबर्ष यता क्यान्सर रोग पिडित थिइन् भने पछिल्लो ३५ दिन देखी ओछ्यानमै थलिएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x