Skip to content

श्रीमतिको हत्या गरेपछी आत्महत्या

पोखरा । पोखरा महानगरपाकिा १७ बस्ने ऋषीराम बरालले श्रीमतीको हत्या गरेपछी आफुले पनि आत्महत्या गरेका छन् ।
घरयासी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेको प्रहरीको अनुमान रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी तथा प्रवत्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए ।
श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रारम्भीक अनुमान गरिएको छ । श्रमितिको सोमबार नै मृत्यु भएको थियो भने श्रीमान ऋषरिाम बरालको मंगलबार विहान करिब ७ बजे मृत्यु भएको छ ।
घटनाको विषयमा थप अनुसंधान भैरहेको प्रवत्ता बस्नेतले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x