Skip to content

आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि देशका धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले निकालेको मौसमी बुलेटिनमा उल्लेख छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्न सक्ने महाशाखाले जनाएको छ ।

तीन दिनको मौसम पूर्वानुमान हेर्नुहोस् :

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x