Skip to content

स्वरुप परिवर्तन गरी चलाएका २३ मोटरसाइकल नियन्त्रणमा

पोखरा । स्वरुप परिवर्तन गरी चलाएका २३ वटा मोटरसाइकललाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

सवारी साधन चेकजाँच गर्दा अवस्था ठीक नरहेको, चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने सवारीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक वसन्त कुमार शर्माले जानकारी दिए । साथै कसैले परिवर्तन गरी ध्वनी प्रदूषण गर्ने मोटरसाइकल देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x