Skip to content

दिपक मनाङेको प्रतिक्रिया– पूर्णपाठ आएपछि आफै अदालत उपस्थित हुन्छु

पोखरा ।
गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ तयार भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले व्यक्तिहत्याको प्रयास गरेको आरोपमा उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x