Skip to content

रास्वपाका पूर्वमहामन्त्री मुकुलको पोस्ट ः ठग हाम्रै पार्टीको पनि किन नहोस जेलमा कोच्नुपर्छ

पोखरा ।

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले सहकारी ठगी गर्ने लाई संरक्षण नगर्न कार्यकर्तालाई आह्वान गरेका छन् । उनले सिधै पार्टी अध्यक्ष रवि लामिछानेलाई इंकित गर्दै ठग जोसुकै वा हाम्रौ पार्टीको किन नहोस जेलमा कोच्ने बेला आएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्चालमा पोष्ट गर्दै ढकालले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिन भनेका छन् । ‘हामीले पार्टी बनाएको भ्रष्ट ठग दलाल र अपराधीको संरक्षणका लागि हैन बल्की तिनीहरुको संरक्षण गर्दै विधिको शासन स्थापनाका लागि हो हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्,’ उनले लेखेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x