Skip to content

सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ

पोखरा

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी आइतबार् पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x