Skip to content

आज लोक स्वर सम्राट राजु परियारको जन्मदीन, कति वर्ष पुगे ?

पाेखरा । आज लोक स्वर सम्राट राजु परियारको जन्मदीन । लमजुङमा जन्मिएका उनी आजबाट उनी ४५ वर्षमा प्रवेश गरेका छन् । बाल्यकाल देखिनै गीत गाउन रुचाउने उनि आजसम्म उतीकै सक्रीय छन् । गीतसङ्गीको क्षेत्रमा उनको नाम सबैभन्दा माथी छ ।

उनले आजसम्म करीव १६ हजार भन्दा बढी गीतहरुमा आवाज भरेका छन् । सरल स्वभावका राजुु परीयार कुनै रवाफ देखाउदैनन् । उनीसँग न घर छ न गााडी नै । गीतसङ्गीतको हिरो भएर पनी उनी सामान्य मानीस सरह जीवन बीताउँछन् । औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गरेका राजु सबैको मुटुको ढुकढुकी बन्न सफल भए ।

‘सुनपानी’, ‘रुमाल धोको छु’, ‘फुलमा मौरी डुल्ने बेलामा ’, ‘हातमा रातो झोला ’ लगायत उनका थुप्रै हिट गितहरु रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x